नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेट जाँदा भूकम्प भारतको सिक्किम केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि आजै दिउँसो नेपाल–भारत सीमामा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।