काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका सुनिल प्रसाद साह (एसपी साह) रिहा भएका छन् । अदालतको आदेशअनुसार उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनीहरू दुवै जना फागुन ५ मा पक्राउ परेका थिए । धर्मेन्द्र बास्तोलालाई सर्वोच्च अदालत […]