एन्फा महिला लिग चैत पहिलो सातादेखि

१२ फागुन, काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०८२ चैत ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको हो। प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाडी …