देशैभरीका उद्योगी-व्यवसायीसहितको संलग्नतामा १० अर्बको एनडीपी कम्पनी खडा: अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशैभरीका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पूँजी भएको कम्पनी खडा गरेकाे बताउनुभएकाे छ। काठमाडाैंमा मंगलबार भएको एक कार्यक्रममा बाल्दै उहाँले १० अर्ब बराबरको पूँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी)कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको हाे। उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा […]