एमडब्ल्युसीको स्मार्ट वाच 'एथरवन वाच प्रो' विशेष छुटमा सार्वजनिक

१९ हजार ९९९ रूपैयाँ मूल्य पर्ने यो स्मार्ट वाचलाई लन्चिङ अफर अन्तर्गत ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।