चर्चामा उम्मेदवारै नभएको पार्टी

८ फागुन, बुटवल । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी अभियान अन्य दलको भन्दा फरक छ। शुक्रबारदेखि बुटवल उपमहानगरपालिकाको १२ नम्बर वडाबाट घरदैलो सुरु गरेको राप्रपाले अन्य दलले जस्तो आफ्नो उम्मेदवारको बखान गरिरहेको …