माओवादी-कांग्रेसले पालैपालो जितेको गोरखा-१ सुधन गुरूङको प्रवेशले थप तरंगित

७ फागुन, गोरखा । गोरखा नगरपालिका -३ नारेश्वर मानेपानीमा बाटो छेउमा सानो किराना पसल छ ७२ वर्षीय टिकाराम थापाको । त्यही बाटो भएर हिंड्नेहरूले अर्डर गरे भने उनको परिवारले लोकल स्वादको मिठो खाना बनाएर खुवाउँछ । …