पेरिसको म्युजियमबाट सुनबाट निर्मित बहुमूल्य कला चोरी

पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तुहरू चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ।