मनिषाकाे तीन वर्षअघिको धर्मनिरपेक्षतासम्बन्धी भिडियो भाइरल

काठमाडौं– नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनले राजनीतिक ताप बढेका बेला अभिनेत्री मनिषा कोइरालाको झण्डै तीन वर्ष पुरानो अभिव्यक्ति फेरि सतहमा आयाे । नोभेम्बर २०२२ मा आमनिर्वाचन अघि दिइएको अन्तर्वार्तामा कोइरालाले नेपाललाई ‘विश्वकै एक मात्र हिन्दू राष्ट्र’ भन्दै धर्मनिरपेक्ष पहिचानलाई आलोचना गरेकी थिइन् । उक्त भिडियो हाल सामाजिक सञ्जालमा […]