नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

१२ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै छैनन् । कतिपय ठाउँमा भने निवर्तमान सांसदहरूबीच …