चुनावको चर्चा–परिचर्चा भइरहेको समयमा फरक विषयमा लेख्दा पाठकहरू त्यति आकर्षित नहुने भए पनि यो दुस्साहस गर्नैपर्ने भयो । किनभने यतिखेर, संयुक्त राष्ट्रसंघको एउटा टोलीले नेपालको आगामी विकास प्रक्रियाबारे नेपाल आएर छलफल गरिरहेको छ । आइतबार सरकारी अधिकारीसँग …