रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प बनेको रसुवागढी भन्सार अंग्रेजी नयाँवर्षदेखि सुचारु हुने भएको छ । चीनतर्फको प्रमुख मानिने यो भन्सार गत असार २४ गतेदेखि ठप्प थियो ।  सो ठाउँमा चिनियाँ पक्षले बेलिब्रिज निर्माण गरेपनि प्राविधक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । यतिबेला भने बीचमा स्पान हालेर मर्मत गरिएले जनवरी १ […]