नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरी सेवा प्रदायकसँगको सहकार्यमा यो अभियान २०८२ साल पौष महिनाभर लागू हुने गरी सुरु गरिएको हो । बैंकका अनुसार ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ […]