प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिराख्नुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन : रवि लामिछाने

१३ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल गरेका छन् । बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले …