दाङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

काठमाडौँ । दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएको हो । शनिबार राति करिब ९ बजे दुई जना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासी […]