एमजीले खोल्यो नयाँ सर्भिस सेन्टर, ग्राहकका लागि विशेष ग्रान्ड ओपनिङ क्याम्प

नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा नयाँ अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले यससँगै जुलाई २२ देखि २९ सम्म सात दिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, कम्पनीबाट प्रशिक्षित प्राविधिक, जेनुइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी एवं प्रतिस्पर्धी सेवा […]