आन्तरिक रोजगारी प्रवर्द्धनमा निजी क्षेत्रलाई साझेदार बनाइने

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग विस्तृत छलफल गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा भएको छलफलमा सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ नीति, कार्यक्रम र […]