बजेट र मौद्रिक नीति सार्वजनिक भइसकेपछि आर्थिक गतिविधिले अब गति लिने अपेक्षाका बीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक संवाद गर्न लागेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि तय गरिएको बैठकलाई सरकार र निजी क्षेत्रबीच सम्बन्ध सुधार तथा आर्थिक विश्वास पुनर्स्थापनाको सम्भावित ‘ब्रेकथ्रु’ का रूपमा हेरिएको छ। सरकार […]