सवारी चालकलाई हदैसम्मको जरिवाना प्रस्ताव: मापसेमा ५० हजार, अपारदर्शी सीसा राखे १ लाख

सरकारले सवारी चालक र सवारी धनीमाथि अहिलेसम्मकै कडा जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित व्यवस्थाअनुसार अब ट्राफिक प्रहरीले सडकमै […]