स्किब्स बास्केटबल शनिबारदेखि, ४८ टोलीको सहभागिता रहने

५ असार, काठमाडौं । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुणकुमार …