अदालतका आदेश पालना गर्ने प्रतिबद्धता जनाउन होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मुल्लिनको अस्वीकार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुल्लिनले ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध आउने अदालतका आदेशहरू पालना गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन्। मंगलबार आयोजित संसदीय सुनुवाइमा एक प्रमुख डेमोक्र्याटिक सिनेटरको कडा प्रश्नको सामना गर्ने क्रममा उनले यस्तो अडान लिएका हुन्। रिपब्लिकन नेतृत्वमा भइरहेको आप्रवासीहरू विरुद्धको कडा कारबाहीलाई लिएर संसद्‌मा दलीय तनाव प्रस्ट देखिएको थियो। अमेरिकी […]