आजको मौसम : तराईमा हावाहुरी, केही ठाउँमा चट्याङसहित वर्षा
१६ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, …