पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तरराष्ट्रिय प्रचारप्रसारलाई सुदृढ बनाउने उद्देश्यसहित नेपाली फोटो पत्रकारहरूको एक टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपालको नेतृत्वमा गएको १० सदस्यीय टोलीको नेतृत्व अध्यक्ष प्रदीपराज वन्तले गर्नुभएको छ। बङ्गलादेश फोटो पत्रकार सङ्घको निमन्त्रणामा गएको उक्त टोलीमा केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका सदस्यहरू सहभागी छन्। यस भ्रमणले नेपाल–बङ्गलादेशबीच […]