कैलालीमा प्रहरीद्वारा भारतमा चोरिएको गरगहना र नगदसहित दुई करोड १० लाख बरामद

९ जेठ, धनगढी । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता …