कानुनका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाइयोस् : सांसद खनाल
११ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानुनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव …