अमेरिकामा आप्रवासन संकट : १ करोडभन्दा बढी आवेदन अलपत्र, आप्रवासीहरू अन्योलमा

अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेदेखि नै कानुनी हैसियत परिवर्तनको प्रतीक्षामा रहेका लाखौँ आप्रवासीहरू गम्भीर अन्योलमा परेका छन्। अमेरिकी सार्वजनिक प्रसारण संस्था एनपीआरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले आवेदन प्रक्रियामा भएको ढिलाइका कारण धेरै आप्रवासीहरू निर्वासनको उच्च जोखिममा परेको देखाएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गतका निकायहरूले आवेदन प्राप्त भएको महिनौँ बित्दा […]