काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गरेको छ । मन्त्रिपरिषद्को निर्णय तथा नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ बमोजिम मन्त्रालयको नयाँ नामकरण गरिएको हो । मन्त्रालयको आन्तरिक प्रशासन शाखाका अनुसार नाम परिवर्तनसम्बन्धी सूचना २०८३ वैशाख ३० गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ । अब मन्त्रालयको नेपाली नाम ‘स्वास्थ्य तथा […]