ट्रम्पका आलोचक ब्रेननविरुद्ध मुद्दा चलाउन अस्वीकार गरेपछि मियामीकी अभियोजक बर्खास्त

अमेरिकी न्याय मन्त्रालयले मियामीकी करियर अभियोजक मारिया मेडेटिस लङलाई पदबाट हटाएको छ। पूर्व केन्द्रीय गुप्तचर एजेन्सी प्रमुख एवं राष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आलोचक जोन ब्रेननविरुद्धको अनुसन्धानको नेतृत्व गरिरहेकी उनलाई मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको हो। अभियोजक लङले पूर्व सीआईए प्रमुख ब्रेननविरुद्ध तत्काल मुद्दा दायर गर्न आएको दबाबलाई अस्वीकार गरेपछि उनलाई अनुसन्धानबाट हटाइएको बताइएको छ। लङले यस […]