दाइजो लिनेदिने विवाहमा नजाने उपसभामुखको घोषणा

उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा नजाने सार्वजनिक घोषणा गरेकी छन्।