कोलोराडो नदीको ‘हराएको पानी’काे रहस्य वैज्ञानिकले सुल्झाए

कोलोराडो नदी र यसका सहायक नदीहरूमा हिउँको मात्रा राम्रो हुँदा पनि अपेक्षा गरिएभन्दा कम पानी बग्नुको मुख्य कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले 'जियोफिजिकल रिसर्च लेटर्स' मा प्रकाशित गरेको नयाँ अध्ययन अनुसार यसको प्रमुख …