‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका बताएका छन् ।  शिक्षा दिप कलेज विराटनगर-१० द्वारा आइतबार आयोजित चौथो संस्करणको जलवायु सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्न तीनै तहका सरकार तथा आमजनताबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । विद्यार्थीले […]