संसदीय दल नेता चयन गर्न मापदण्ड बनाऔं, युवा वा वरिष्ठ जसलाई बनाए पनि ढिला नगरौं- केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन्।