एमालेका सांसदहरूले भने- सुशासनको नाममा प्रतिशोध र पूर्वाग्रह राख्नु भएन

२४ चैत, काठमाडौं । नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरुले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलंघन …