विश्वकप २०२६ का 'अभागी' स्टारहरू : लेवान्डोस्कीदेखि डोनारुम्मासम्म मैदानबाहिरै

सन् २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका केही चर्चित खेलाडीहरू देख्न पाइने छैन।