जी-७ शिखर सम्मेलन: रूसी तेलमा पुनः प्रतिबन्ध लगाउने ट्रम्पको संकेत

संसारका प्रमुख औद्योगिक लोकतान्त्रिक मुलुकहरूको समूह (जी-७) को शिखर सम्मेलनमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरूले युक्रेन युद्धलाई पुनः आफ्नो प्रमुख कार्यसूचीमा राखेका छन् । रूसले युक्रेनमाथि पूर्णकालीन आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी भइसकेको अवस्थामा अमेरिकाले रूसी तेल ढुवानीमाथि पुनः प्रतिबन्ध लगाउन सक्ने देखिएको छ । पछिल्लो समय इरानको द्वन्द्वले युक्रेन […]