सिन्धुली स्कुटर दुर्घटना अपडेट : मृतक स्कुटर चालकको परिचय खुल्यो

बुद्ध नेपाली, सिन्धुली।विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज बस र स्कुटर ठाेक्किँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जादै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारीतर्फ जाँदै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा गोलन्जोर […]