भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ । यो जितसँगै सुपर–८ को समूह ‘ए’ मा रहेको भारतले दुई खेलबाट समान एक जित र हारसहित दुई अंक जोडेको छ । अब सेमिफाइनल यात्रा वेस्ट इन्डिजविरुद्धको खेलबाट तय हुनेछ । यो खेलमा भारतले वेस्ट इन्डिजलाई पराजित […]