काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा रहेकाे हाे । केही वर्ष अघिसम्म काठमाडाैं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने […]