धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धादिङमा गएराति भएको दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनामा ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ […]