सर्वसाधारणका लागि फागुन १७ गतेदेखि आइपिओ बिक्री गर्दै शिखर पावर डेभलपमेन्ट

कम्पनीले दोस्रो चरणमा कम्पनीका कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रूपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।