संयुक्त राज्य अमेरिकाले मध्यपूर्व युद्ध अन्त्यका लागि इरानलाई १५–बुँदे योजना पठाएको छ । न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकाले पाकिस्तानमार्फत इरानसमक्ष १५ बुँदे योजना पेस गरेको हो। यो कदम अमेरिकी प्रशासनको आर्थिक प्रभाव र युद्धबाट निस्कनको प्रयासको संकेत भएको उल्लेख गरिएको छ । यो योजना पाकिस्तानमार्फत इरानमा पुगेको भए पनि, यसलाई कति व्यापक रूपमा […]