महिला सशक्तीकरणका लागि ३२ पालिकामा ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सम्पन्न

काठमाडौँ।  नेपाली महिलाको सशक्तीकरणका मुद्दालाई विभिन्न माध्यमबाट उजागर गर्दै लैङ्गिक समानता, महिला सशक्तीकरण र समावेशी सवाललाई नीति निर्माण तहसम्म पु¥याउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सञ्चालनमा रहेको छ । नेपाल सरकार, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ नेपालद्वारा सञ्चालित उक्त परियोजना कर्णाली प्रदेशका १०, मधेश प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १० गरी ३२ पालिकामा सञ्चालन […]