भोटेकोशी बाढी प्रभावित क्षेत्रको आवश्यकता : मनो–सामाजिक सेवा र परामर्शको निरन्तरता

विध्वंशकारी भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनधनको अपूरणीय क्षतिका कारण यतिखेर समग्र मुलुक शोकग्रस्त छ । यही भदौ १० गते अचानक आएको भोटेकोशीको विनाशकारी बाढीले जनधनको कति क्षति ग¥यो भन्ने यकिन तथ्यांक आउन त समय लाग्ला नै, तैपनि राज्यका सम्बद्ध निकायहरुबाट अनुमानित तथ्यांक भने सार्वजनिक गरिएको अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]