प्रतिसेकेन्ड ५० मिटर गतिको बाढीले कहाँ के–के बिगार गर्‍यो ? (भिडियो)

२४ भदौ, काठमाडौं । ल्हेन्दे खोलाबाट शुरु भएको बाढी २० किलोमिटर दुरी पार गरेर नेपाल–चीन सीमा नाका रसुवा आईपुग्न सात मिनेट लाग्यो । त्यसहिसाबले हेर्दा यो बाढीको गति प्रतिसेकेन्ड ५० मिटर थियो । टिमुरे, स्याफ्रुवेँसी, मैलुङ, …