संस्कृति र डिभाइन सेमिफाइनलमा

काठमाडौं, (नेस) । संस्कृति इन्टरनेसनल स्कुल र डिभाइन प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा डिभाइन जुनियर ब्वाइजमा अन्तिम चारमा पुगेका हुन् । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धामा संस्कृतिले न्यु मिलिनियमलाई ४९–२४ ले पराजित ग¥यो । संस्कृतिको जितमा सत्यम अधिकारीले ८ अंक योगदान […]