‘काम सबैले गर्‍यौँ तर एकीकृत समन्वय भएन, सुरुङ उद्धारमा संघ हिचकिचायो’-मुख्यमन्त्री किरण थापा

काठमाडौँ । बाढी पहिरो र जलविद्युत आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तिब्र आलोचना भइरहेका बेला बागमती प्रदेश सरकारले कार्य विभाजन, सूचना सम्प्रेषण र अन्तर–सरकारी सहकार्यमा कमजोरी भएको स्वीकार गरेको छ । विशेष कुराकानीमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को आकार अकल्पनीय रूपमा […]