महाविपत्ति सामनाका लागि सरकारलाई योगेश भट्टराईले दिए आठ सुझाव [सूचीसहित]

रसुवा बाढीले निम्त्याएको विपत्ति सामनाका लागि एमाले नेता योगेश भट्टराईले सरकारले आठबुँदे सुझाव दिएका छन् ।