काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख सडकका पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन अभियानले गति लिए पनि काम पूर्ण हुन सकेको छैन। अधिकांश रुटमा तारलाई एकीकृत गरी बन्डलिङ गरिए पनि खुला तार हटाउने, केबल लूप मिलाउने, सेवा प्रदायकको ट्याग राख्ने र अन्तिम फिनिसिङ सुधार्ने काम बाँकी देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनले रुटअनुसार प्रगति […]