२३ साउन, रुकुमपूर्व । हरियाली पहाडले घेरिएको शान्त दह । पानीमाथि फक्रिएका गुलाबी कमल । त्यहीमाथि चराचुरुंगीको चीरबीर ।
यतिबेला रुकुमपूर्वको कमलदह पुग्ने पर्यटकलाई यही दृश्यले लोभ्याइरहेको छ ।
सिस्ने गाउँपालिका–५, रुकुमकोटमा रहेको कमलदहमा कमल फुल्ने मौसम …