सन्दीप प्लेयर अफ दी म्याच - हाम्रो खेलकुद

मस्कट (हाम्रो खेलकुद)- आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्समा कतार विरूद्धको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने प्लेयर अफ दि म्यान बनेका छन्।‌ ५ रनको नाटकीय र अपत्यारिलो जितमा सन्दीपको बलिङ नै नेपालको जितको कारण बन्यो। सन्दीपले १० औं ओभरमा नेपाललाई ब्रेकथ्रु दिए। ओपनर इमाल लियानागे र जुबेर अलि क्रिजमा